संखुवासभा, ८ फागुन । मार्तल प्रहार गरी हत्या गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । आफ्नै ५२ वर्षीय बुवाको हत्या गरेको अभियोगमा सभापोखरी गाउँपालिका(२ बितलब बस्ने १८ वर्षीय किशोरलाई गएराति प्रहरीले पक्राउ गरेको हो । घरायसी विवादमा ती किशोरले फलामको मार्तल प्रहार गरी बुवाको हत्या गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी धुपु र जिल्ला […]