राजनीतिक उपलब्धि पछि अब तीब्र आर्थिक विकास: प्रम देउवा

लामो समयको नीतिगत डेडलक र अस्थिरतापछि नेपाली आर्थिक बृद्धिको गतिमा रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । उनले यसलाई गति दिनको लागि तयार रहेको बताउँदै नेपालसँग सहकार्य गर्न भारतीय व्यापारीलाई आग्रह गरेका छन् ।

सम्बन्धित सामग्री

सबै राजनीतिक उपलब्धि २००७ सालको क्रान्तिको जगमा प्राप्त भएका हुन् : प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले २००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा नै आज मुलुकमा सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी शासन प्रणाली स्थापना हुन सकेको उल्लेख गर्नुभएको छ । उहाँले ७२औँ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै २००७ सालको क्रान्त्रिको जगमा उभिएर नै आज सबैले स्वतन्त्रता र आत्म सम्मानका साथ बाँच्न पाइरहेको, नागरिक हकअधिकारको उपभोग […]