पूर्वडिआईजी तथा मदन पुरस्कार विजेता लेखक महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ – नेपाल प्रहरीका पूर्वडिआईजी तथा मदन पुरस्कार विजेता लेखक महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। उनलाई मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरमा छँदा २४५ जना प्रहरी जवान (१०३ जना प्रहरी जवान र १४२ जना नयाँ प्रशिक्षार्थी) को तलबभत्ता हिनामिना गरेको अभियोगमा विशेष अदालतले दोषी ठहर गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाहसहित सइ […]