अविरल वर्षाका कारण कहाँ के–के भयो ? गृहमा विपद व्यवस्थापन बैठक

११ भदौ, काठमाडौं । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण मुलुकका १० जिल्लामा क्षति पुगेको छ । पहिरोका कारण २ जना बेपत्ता र एकजना घाइते छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका-४ मा परिहो जाँदा एक घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । घटनामा एकै परिवारका तीनजना बेपत्ता छन् […]

सम्बन्धित सामग्री

पहिरोले नौ वटा काठेपुल र एउटा झोलुंगे पुल बगायो

सिमकोट – सर्केगार्ड गाउँपालिकाको तीन वटा वडामा गरी नौ वटा काठेपुल र एउटा झोलुंगे पुल बगेका छन्। शुक्रबार रातिदेखि शनिबारसम्म परेको अविरल वर्षाले पहिरो जाँदा ती काठेपुर बगेका हुन्। जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले दुई दिन लगातार परेको अविरल वर्षाका कारण पहिरो जाँदा नौ वटा काठेपुल बगाएको बताए। पहिरोले […]

बाँकेको अधिकांश स्थानीय तह डुबानमा

नेपालगञ्ज : निरन्तरको वर्षाका कारण बाँकेका अधिकांश स्थानीय तह डुबानमा परेका छन्।  बाढी र डुबानका कारण जिल्लाका कम्तीमा तीन हजार ५०० विस्थापित भएका छन्। सबैभन्दा बढी राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिका प्रभावित बनेका छन्। राप्ती नदीमा आएको बाढी राप्तीसोनारी गाउँपालिका २ मा पर्ने टिकुलीपुर बस्तीमा पस्दा ३०० घरधुरी विस्थापित भएको जिल्ला विपद व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए। विस्थापित भएकालाई विभिन्न आश्रयस्थल र स्कुलमा सुरक्षित स्थानमा राखि

राप्तीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई रातभर उच्च सतर्कता अपनाउन आग्रह

बाँके – लगातारको वर्षाका कारण खोलामा पानीको बहाव बढेपछि बाँकेका विभिन्न क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । बाँकेमा रहेको पश्चिम राप्ती कुसुम जलमापन केन्द्रमा जलसतह बुधबार साँझ ६.४५ मिटर अर्थात खतराको तह भन्दा माथि पुगेको जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर जानकारी दिएको हो । जिल्ला विपद व्यवस्थापन समितिले पानीको सतह बढ्दो क्रममा […]

तरुण दलका अध्यक्ष गुरुङद्वारा सवै जिल्ला कार्यसमितिलाई परिपत्र

नेपाल तरुण दलले प्राकृतिक प्रकोपका कारण विपत्तिमा परेका मानिसको उद्धार तथा राहतमा संगठित रुपले जुट्न सवै जिल्ला कार्यसमितिलाई परिपत्र गरेको छ । मनसुनी वर्षाका कारण बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक प्रकोपहरु निम्तिन थालेको भन्दै तरुण दलका अध्यक्ष विद्वान गुरुङले जिल्ला कार्यसमितिलाई ३ बुँदे परिपत्र गरेका हुन् ।प्राकृतिक प्रकोपका कारण विपत्तिमा परेका नागरिकहरुको तत्काल उद्धार, सहयोग र व्यवस्थापनका लागि जिल्लाका सवै क्षेत्र, पालिका र वडा तहहरुमा विपद व्यवस्थापन तरुण परिचालन समिति गठन गर्ने

विराटनगरमा बाढीमा ज्यान गुमाएका परिवारलाई ५० हजार सहयोग

विराटनगर । बाढीले बगाएर मृत्यु भएका विराटनगर–१ का २१ वर्षीय सञ्जित कामतका आफन्तलाई काजकिरियाखर्चका लागि विराटनगर महानगरपालिकाले आइतबार ५० हजारको चेक प्रदान गरेको छ ।  महानगरपालिको विपद व्यवस्थापन समितिको बैठकबाट गत कात्तिक २ र ३ गते परेको अविरल वर्षाका कारण आएको बाढीबाट मृत्यु भएका परिवारलाई राहत दिने निर्णय गरेको थियो ।  विराटनगर–१...

बाढीको उच्च जोखिममा बबई र कर्णाली नदी आसपासका बस्ती

बर्दिया : अविरल वर्षाका कारण बबई र कर्णाली नदी आसपासका बस्ती बाढीको उच्च जोखिममा परेका छन्। असोज ३१ गतेदेखि परेको अविरल वर्षाका कारण कर्णाली नदीको जलमापन केन्द्र चिसापानीमा जलस्तर खतरा तह ११ मिटर नजिक पुगेको छ।जलस्तर बढ्दै जाने पूर्वानुमान रहेकाले नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कताका साथ बस्न जिल्ला विपद व्यवस्थापन समितिले अनुरोध गरेको छ।यसैगरी, बबई नदीको चेपाङ्गमा जलस्तर सतर्कता तह ५ दशमलब ५० मिटर नजिक रहेको छ। पानीको बहाव  बढिरहेकाले तटीय क्षेत्रका सर्वसाधरणलाई

https://www.onlinekhabar.com/2020/07/880625

२६ असार, विराटनगर । बिहीबारदेखि सुरु भएको भारी वर्षाका कारण बाढी र ढुवान हुन सक्ने भन्दै प्रदेश १ र प्रदेश २ सरकारले सुरक्षा निकायलाई तयारी अवस्थामा बस्न निर्देशन दिएका छन् । शुक्रबार आयोजित विपद व्यवस्थापन समितिको …

काँग्रेस सुनसरीद्वारा विपद व्यवस्थापन समिति गठन

काठमाडौं । नेपाली काँग्रेस सुनसरीले अविरल वर्षाका कारण जिल्लाका विभिन्न भागका पीडितहरुलाई तत्काल उद्दार र राहत पुर्याउनका लागि विपद व्यवस्थापन समिति गठन गरेको छ ।

कांग्रेस सुनसरीद्वारा विपद व्यवस्थापन समिति गठन

नेपाली कांग्रेस सुनसरीले अविरल वर्षाका कारण जिल्लाका विभिन्न भागका पीडितहरुलाई तत्काल उद्दार र राहत पुर्‍याउनका लागि विपद व्यवस्थापन समिति गठन गरेको छ । जिल्ला सभापति राजिव कोइरालाको संयोजकत्वमा पार्टीका जिल्ला कार्यसमिति, क्षेत्रीय सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, नगर तथा गाउँ सभापति, निर्वाचित एवम् प्रत्थासी मेयर, उपमेयर, भातृ संस्थाका जिल्ला सभापतिहरु रहने गरी समिति बनाइएको जिल्ला…