काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्ष नेताहरुले केन्द्रीय समिति बैठकमा नियमित महाधिवशेनको मितिसहितको प्रस्ताव लिएर केन्द्रीय समितिमा जाने भएका छन् । काठमाडौंमा साेमबार बसेको संस्थापन पक्षका नेताहरूको छलफलले बहुमत केन्द्रीय सदस्यका साथमा १५ औं महाधिवेशनको तिथि मितिसहितको प्रस्ताव मंगलबार बस्ने केन्द्रीय समिति बैठकमा लिएर जाने निर्णय गरेको हाे। कांग्रेस केन्द्रीय सदस्य गुरु बरालका अनुसार आफूहरूले […]
काठमाडौँ। बालमनोविज्ञानमा आधारित नेपाली कथानक चलचित्र ‘रोल नं. १’ का लागि निर्माण पक्षले बालकलाकारको अडिसन आह्वान गरेको छ। सेभेन सिज सिनेमाको प्रस्तुति रहने यो चलचित्रका लागि निर्माण समूहले सामाजिक सञ्जालमार्फत विज्ञापन जारी गर्दै ७ देखि १२ वर्ष उमेर समूहका प्रतिभाशाली बालबालिकाको खोजी गरिरहेको जनाएको छ। गत वर्ष नै यो चलचित्रको घोषणा गरिएको थियो। साथै फर्स्टलुक […]
१७ कात्तिक, काठमाडौं । सरकारले गठन गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा उत्साहजनक सहभागिता देखिएको छैन ।
अर्थ मन्त्रालयले ८ असोजमा यस्तो कोष निर्माण गरी सहयोगका लागि आन्तरिक तथा बाह्य क्षेत्रसँग आह्वान गरेको थियो । तर, असोज …
कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उदो युगेन भोल्जले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
काठमाडौं– कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत उदो युगेन भोल्जले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका अवसरमा दुई देशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहयोग, विकास साझेदारी, लगानी, व्यापार तथा पर्यटन प्रवर्द्धनलगायतका विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । कार्यवाहक राष्ट्रपति यादवले नेपाल र जर्मनीबीच सन् १९५८ […]