ऋण पासोमा लुटिएकाको मुक्ति संघर्ष

मिटरब्याजी पीडितको सबैखालको ऋण खारेजी, खोसिएको जग्गा फिर्ता, कानुनले तोकेको भन्दा बढी असुलेको ब्याज फिर्ता र सुदखोरलाई कार्बाही अनिवार्य हुनुपर्छ।...

सम्बन्धित सामग्री

लघुवित्तपीडितका समस्या र सम्बोधनका उपाय

लघुवित्तपीडितहरूले लघुवित्तविरुद्ध गरेको संघर्ष १७ महिनाभन्दा बढी हुन लाग्यो । तर, यो संघर्ष समितिले उठाएका मागउपर सरोकारवालाले उचित छलफल नगरेको संघर्ष समितिको आरोप छ । लघुवित्तपीडितको संख्या ऋण नतिर्नेहरूको सानो समूह हो र केही व्यक्तिले अनियमित तरिकाले रकम असुलेर भाँजो हालेका हुन् भनेर लघुवित्तकर्मीहरूले भने तापनि संघर्षमा सहभागी हुनेहरूको संख्या दिनपरदिन बढ्दै गइरहेछ । देशका […]

लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिद्वारा राष्ट्र बैंक घेराउ

काठमाडौँ– विभिन्न माग राख्दै आन्दोलनरत लघुवित्तीय संस्था विरुद्धको संघर्ष समितिले शनिबार राष्ट्र बैंक घेराउ गरेको छ ।  लघुवित्तीय संस्थाहरू खारेज गर्नुपर्ने लगायतका माग राख्दै समितिले काठमाडौंको बालुवाटारस्थीत राष्ट्र बैंक घेराउ गरेका हुन् । आफूहरुलाई लघुवित्तीय संस्थाहरूले ज्यादती गरेको उनीहरूको आरोप छ ।  उनीहरूले सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानहरूलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने लगायतका […]

लघुवित्त प्रकरण : कर्जा प्रवाह र प्रयोगमा समस्या

काठमाडौं । लघुवित्त वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेपछि ऋणीहरू यतिखेर चर्को तनावमा छन् । लघुवित्तले मनपरि ऋण दिएको र उक्त ऋणको ब्याज पनि चर्को लिइरहेको भन्दै ऋणीहरूले ऋण तिर्न नसक्ने बताउँदै आइरहेका छन् । लघुवित्तबाट लिएको ऋण तिर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै मिनाहा गर्न समेत उनीहरुको माग छ । संघर्ष समिति नै गठन […]

लघुवित्त समस्याः ३३ लाख ऋणी प्रभावित

लघुवित्त वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेपछि ऋणीहरू यतिखेर चर्को तनावमा छन् । लघुवित्तले मनपरि ऋण दिएको र उक्त ऋणको ब्याज पनि चर्को लिइरहेको भन्दै ऋणीहरूले ऋण तिर्न नसक्ने बताउँदै आइरहेका छन् । लघुवित्तबाट लिएको ऋण तिर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै मिनाहा गर्न समेत उनीहरुको माग छ । संघर्ष समिति नै गठन गरी ऋणीहरूले […]

सर्लाहीमा ‘मिटरब्याजी’ पीडितको संघर्ष समिति चयन

सर्लाही । सर्लाहीमा ‘मिटरब्याजी’ पीडितहरुले संघर्ष समिति गठन गरेका छन् । आज हरिवनमा भएको जिल्लाभरिका मिटरब्याजी पीडितहरुको भेलाले रुकमिनी चौधरी संयोजक रहेको ११ सदस्यीय संघर्ष समिति गठन गरेको हो । समितिको अध्यक्षमा रवीन्द्र कुशवाहा, उपाध्यक्षमा श्रद्धा चौधरी, सचिवमा सोन्फी चौधरी, कोषाध्यक्षमा छविलाल साह, सह–सचिवमा जवाहार साहलगायत रहेका छन् । साहु महाजनले चर्को ब्याजमा ऋण दिएर […]

देशव्यापी आन्दोलन गर्ने लघुवित्त पीडित संघर्ष समितिको निर्णय

काठमाडौं । देशभरका लघुवित्त संस्थाहरूबाट पीडितहरूको संगठन लघुवित्तविरुद्ध संघर्ष समितिले बुटवलबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् । बुटवलमा भएको लघुवित्तका ऋणीहरुको भेलाले आन्दोलन थाल्ने चेतावनी दिएको हो । लघुवित्तहरुले मनपरी ब्याज लिएर ठगी गरेको भन्दै संगठित भएका लघुवित्त पीडितहरुले लामो समयदेखि संघर्ष गर्दै आएका छन् । लघुवित्त पीडित संघर्ष समितिले ऋण मिनाहा हुनुपर्ने, गरिब किसानलाई […]

लघुवित्तले ज्यादती गरेको भन्दै खारेजीको माग राखेर प्रदर्शन

२१ पुस,बुटवल । लघुवित्त संस्थाहरु खरेजीको माग गर्दै लघुवित्त विरुद्ध संघर्ष समितिले बिहीबार बुटवलमा विरोध प्रदर्शन गरेको छ । संघर्ष समिति ५ बुंदे मागसहित देशका विभिन्न शहरमा विरोध प्रदर्शन गर्दै आएको जनाएको छ । संघर्ष समितिले लघु वित्त संस्थाहरुलाई नवसामन्तीको आरोप लगाउदै खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने, गरिब किसानलाई निःशुल्क ऋण दिनुपर्ने, समाजवादी अर्थतन्त्रको […]

लघुवित्तको कर्जाले बाँकेका महिला उद्यमी समस्यामा, बन्याे संघर्ष समिति

सस्तोमा ऋण प्रवाह गर्ने उद्देश्यका साथ वितरण गरिएको ऋणले सर्वसाधारण नागरिकलाई महंगो व्याज तिर्न बाध्य बनाएको खजुरा गाउँपालिकाका मिना बुढा क्षेत्रीले बताउनुभयो । सस्तो व्याजमा ऋण दिने प्रलोभनमा पारी लघुवित्तले धान्नै नसकिने व्याज लिने गरेको उहाँको भनाइ छ ।

बँधुवा मजदुर संघर्ष समितिले अघि सारयो ७ बुँदे माग पूरा

राष्ट्रिय कृषि बँधुवा मजदुर संघर्ष समितिले सरकारले तत्काल आफूहरूको माग पूरा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । समितिले पूर्वी तराईका बारादेखि सुनसरीसम्म रहेका हरवा/ चरवा समुदायको हालसम्म मुक्तिको घोषणा नभएकाले तत्काल ऋण खारेजी गरी मुक्तिको घोषणासहित न्यायिक पुनस्र्थापनाको कार्य थालनी गर्न माग गरेको छ ।यस्तै, समितिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा रहेका छुट […]