बाँकेमा विकासका ‘एजेन्डा’मा चुनावी प्रतिस्पर्धा

बाँकेमा विभिन्न राजनीतिक दलले अघि सारेका विकासका एजेन्डामा चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । स्वतन्त्रसहित विभिन्न दलका उम्मेदवार आफ्ना विकास योजनाका एजेन्डा सहित दुर्गम गाउँदेखि सहरसम्म मतदाता समक्ष घरदैलोमा व्यस्त छन् ।नेकपा (एमाले), राप्रपा गठबन्धन, वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले सडक, पूर्वाधार, स्वास्थ्य क्षेत्रको स्तरोन्नति, सहरी विकास, कृषिमा यान्त्रीकरण तथा विकास, खेलकुदको विकास लगायतका एजेन्डालाई पहिलो प्राथमिकतामा […]

सम्बन्धित सामग्री

बाँकेमा कडा प्रतिस्पर्धा, गठबन्धनबीच टक्कर

प्रतिनिधि सभा सदस्यका लागि तीन निर्वाचन क्षेत्र रहेको बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा बलियो चुनावी प्रतिस्पर्धा हुने देखिएको छ। बाँके १ र बाँके ३ मा गठबन्धनका उम्मेदवारले बलियो संकेत गरे पनि बाँके २ मा भने प्रतिस्पर्धा निकै बलियो हुने देखिन्छ। बाँके १