प्रतिनिधि सभामा बजेटमाथि छलफल जारी LIVE

१९ वैशाख, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटमाथि छलफल जारी छ । अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदमा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । उक्त बजेटमा जेठ १७ गदेदेखि छलफल हुँदै आएको छ ।