शरीर बुढो हुँदै गएपछि किन हात काम्छ ?

हामी देख्छौं–बुढापाकाहरुले केही समाउन खोज्यो भने हात काम्छ । हुन त डर, तनाव, न्युन रक्तचाप, एन्जाइटी (चिन्ता) जुनसुकै उमेर समूहका  व्यक्तिको पनि हात वा शरीर काम्छ । यद्यपि बुढ्यौलीमा हात काम्ने कारण भने फरक छ । यो अधिकांशलाई बुढ्यौलीमा पुगेपछि हुने समस्या हो । यस किसिमको समस्याले गर्दा उनीहरुलाई सामान्य कामकाज गर्न पनि कठिन भइरहेको […]