नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता एनआरएन विजयी

काठमाडौँ,२३ भदौ । नवौँ राष्ट्रिय खेदकुद प्रतियोगिताअन्तर्गत राजधानीमा आजदेखि सुरु भएको पुरुष क्रिकेट खेलमा एनआरएन एकेडेमीले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एनआरएनले सुदूरपश्चिमलाई १२ रनले पराजित गर्दै विजयी हात पारेको हो । खेलमा पहिला ब्याटिङ गरेको एनआरएनले सुदूरपश्चिम प्रदेशलाई ७५ रनको लक्ष्य दिएको थियो । जवाफमा […]