कोरोना महामारी रोक्न कुनै कसर बाँकी राखिन्न: मन्त्री बस्नेत

वाग्मती । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले कोरोनाको महामारी रोक्न कुनै कसर बाँकी नराखिने बताएकी छन् । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले कोरोनाको सङ्क्रमणको अवस्था भयावह बन्दै गएको जनाउँदै नियन्त्रणका लागि सबै क्षेत्र लाग्नुपर्ने बताइन् । मन्त्री बस्नेतले कोरोना नियन्त्रणको अभियानमा लाग्ने अभियान्ताहरुको मनोबल बढाउन सरकार तयार रहेको बताइन् । सामाजिक विकास […]