चन्द्रागिरिबाट ४ लाख ४३ हजार नगदसहित १६ जुवाडे पक्राउ

काठमाडौंको चन्द्रागिरिबाट १६ जना जुवाडे पक्राउ परेका छन्।