एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु

धनगढी – आइतबार उद्घाटन गरिएको नेकपा एमाले कैलालीको नवौं अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन गर्न मंगलबार मात्र निर्वाचन प्रक्रिया सुरु भएको छ। जिल्ला निर्वाचन कमिटीले मतदाता नामावली प्रकाशन, दाबी विरोधलगायतका सूचना जारी गर्दै प्रक्रिया सुरु गरेको हो। आज साँझ ५ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरेर उम्मेदवार फारम वितरणको प्रक्रिया अघि बढाइने निर्वाचन कमिटीले जारी गरेको […]

सम्बन्धित सामग्री

एमाले रौतहटको नयाँ नेतृत्व चयन गर्न आज मतदान

रौतहट : नेकपा एमाले रौतहटको नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ। अध्यक्षमा दुई जनाको उम्मेदवारी कायम छ।  दशौं जिल्ला अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रिया अगाडि बढेको हो। अध्यक्ष पदमा अखिलेश्वर चौधरी र सचिवानन्द साहको उम्मेदवारी कायम भएको छ।यसअघि अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको थियो जसमध्ये अमर आले र बैजनाथ सहनीको उम्मेदवारी फिर्ता भएको निर्वाचन अधिकृत बालविक्रम कार्कीले जानकारी दिए। जिल्ला उपाध्यक्षका लागि उपेन्द्रराय यादव, चन्दनकुमार कुशहवा, मनिलाल सहनी,

एमाले सिन्धुपाल्चोक अधिवेशन : सर्वसम्मतिका नाममा निर्वाचन प्रक्रिया लम्‍ब्‍याइयो

काठमाडौँ - नेकपा एमाले सिन्धुपाल्चोकको जिल्ला अधिवेशनको चुनावी प्रक्रिया लम्बिएको छ । २३ गते उद्घाटन गरेर बन्द सत्र सकिए पनि चुनावी प्रक्रिया भने लम्बिएको हो ।  सर्वसम्मत नेतृत्व चयन गर्न चुनावी प्रक्रिया लम्ब्याएको नेतृत्व चयनका लागि गठित अधयक्षमण्डलका संयोजक शेरबहादुर तामाङले बताए । 'अन्य प्रक्रिया सकिसकेको छ …

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

नेकपा एमाले कैलालीको नेतृत्व चयनका लागि निर्वाचन प्रकृया शुरु भएको छ ।  मनोनयन दर्ता प्रकृयाका लागि फाराम बाँड्ने कार्यक्रम सुरु भएको नेकपा एमालेका सुदूरपश्चिम प्रदेश सचिव धर्मराज पाठकले रातोपाटीलाई जानकारी दिए ।यद्यपि अन्तिम समयसम्म सहमतिको प्रयास पनि सँगसँगै जारी रहने उनको भनाइ छ । ‘सहमतिको प्रयास पनि जारी छ,  यदि भएन भने हुन्छ ।’शनिबार दिउँसो निर्वाचन कमिटीले  निर्वाचन तालिका सार्वजनिक गरिसकेको छ । जसअनुसार  दिउँसो ३ बजेदेखि ३ः३० बजेसम्म अन्तिम मतदाता नामा