प्रधानन्यायाधीश हटाउने हो भने अदालत अगाडि होइन, पार्टी कार्यालयमा प्रदर्शन गर्न सक्नुपर्छः कमल थापा

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई हटाउन आन्दोलनरत कानुन व्यवसायीलाई वैधानिक बाटो अपनाउन सुझाव दिएका छन्। थापाले वैधानिक बाटो महाभियोग भएको र त्यसबाट हटाउन दलहरुकहाँ जान सुझाव दिएका हुन्। उनले अदालतमा होइन पार्टी कार्यालयमा प्रदर्शन गरेर दबाब बढाउन आग्रह गरेका छन्। ‘प्रधानन्यायधीशविरुद्ध आन्दोलन गरिरहेका अधिवक्ताहरुलाई थाहा छ, प्रधानन्यायाधीश हटाउने […]