काठमाडौँ– सशस्त्र प्रहरी महानिरीक्षकमा पदोन्नति भएका पुष्पराम केसीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। मन्त्रिपरिषद्को निर्णयले सशस्त्र प्रहरी महानिरीक्षक बनेका केसीलाई आज गृहसचिव टेकनारायण पाण्डेले दर्ज्यानी चिह्नबाटसमेत प्रदान गरेका हुन् । गृहमन्त्रालयमा भएको समारोहमा गृह सचिव पाण्डेले उनलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले सशस्त्र प्रहरी बललाई सबल, सुदृढ र थप सशक्त बनाउन […]