सम्भव छ एमाले-माओवादीको संयुक्त सरकार ?

२७ फागुन, काठमाडौं । भावी सत्ता समीकरणको सम्बन्धमा दलहरुको बीचमा प्रारम्भिक छलफल भइरहेकै समयमा नेकपा एमाले र माओवादी केन्द्रका केही नेताले वामपन्थी गठबन्धनको सरकार निर्माणको कसरत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्न लगाएर एमाले वा माओवादीबाट अर्काे नेतालाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने वा ओलीको सम्मानजनक निकासका लागि केही समय उनलाई नै निरन्तरता […]

सम्बन्धित सामग्री

तात्कालिक राजनीतिक कार्यनीति : अस्थायी संयुक्त सरकार

संघर्षको स्वरूप, नेतृत्वको भूमिका र गन्तव्यका दृष्टिले अस्थायी संयुक्त सरकार क्रियात्मक र संघीय जनगणतन्त्रको स्थापना प्रचारात्मक बन्ने स्पष्ट छ क्रान्तिको प्रक्रियामा आवश्यकताअनुसार तात्कालिक राजनीतिक कार्यनीतिका रूपमा सरकारको नारा प्रस्तुत गर्नुपर्ने हुन्छ ।...

कोशीमा बन्नुपर्ने एमाले–माओवादी संयुक्त सरकार

गत चुनावको जनादेश र संवैधानिक प्रावधानहरुलाई आधार मान्दा प्रष्ट बहुमतको सरकार र बलियो प्रतिपक्ष बन्ने सुल्टो समीकरण हो, एमाले–माओवादीको संयुक्त सरकार ।

आगामी दिनमा कांग्रेस–एमालेको संयुक्त सरकार बन्न सक्छः सांसद शर्मा

मोरङ – नेपाली कांग्रेसका सांसद सुनिल शर्माले ढिलोचाँडो सरकार परिवर्तन हुने दाबी गरेका छन्। मंगलबार विराटनगरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले आगामी दिनमा कांग्रेस र एमालेको संयुक्त सरकार बन्नसक्ने बताएका हुन्। कांग्रेस–एमालेको संयुक्त सरकारबारे सोधिएको प्रश्नमा उनले भने, ‘नेपालको सरकार परिवर्तन गर्ने भन्ने कुरा विभिन्न तत्वमा भर पर्छ। त्यो ढिलोचाँडो त्यहीँ पुग्छ।’ सुन तस्करी प्रकरणमा […]

राजनीतिमा फड्को मार्नका लागि एमाले-कांग्रेसको संयुक्त सरकार बन्नुपर्छ: गच्छदार

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार बन्नुपर्ने बताएका छन्।...

प्रधानमन्त्री देउवा भन्छन्– संयुक्त सरकार भएकाले सबैलाई समेट्न सकिएन

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार विस्तार गर्दा धेरै महत्वपूर्ण नेताहरु छुटेको बताएका छन्। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा ‘विश्वेश्वर प्रसाद कोइरालाः शताब्दी सन्दर्भ’ नामक पुस्तक विमोचन गर्दै देउवाले...

प्रदेश १ का मुख्यमन्त्रीको प्रस्ताव : दशैंपछि संयुक्त सरकार बनाऔं

२० असोज, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले निर्वाचनसम्म संयुक्त सरकार बनाएर अघि बढ्न आग्रह गरेका छन् । बुधबार प्रदेश १ को प्रदेशसभा भवन उद्घाटन गर्दै उनले संयुक्त सरकार बनाउन आग्रह गरेका हुन् । ‘आउनुहोस्, सबैको सहमतिको सरकार बनाएर जाउँ, लडाइँ झगडा तछाडमछाड शब्दका वाण यी सबैको के जरुरी पर्‍यो,’ उनले भने, ‘दशैंमा […]

संयुक्त सरकार बन्छ, शक्ति बाँडफाँटबारे छलफल हुँदैछ : रामशरण महत

कांग्रेस नेता रामशरण महतले अब बन्ने कांग्रेसको सरकार संसद्को बाँकी अवधि डेढ वर्षसम्म रहने बताएका छन् ।  ‘संसद्को अवधि पाँच वर्षको अवधि हो, अझै डेढ वर्ष बाँकी छ,’ उनले भने, ‘कांग्रेसको नेतृत्वमा बन्ने सरकार बाँकी अवधिसम्म रहन्छ ।’ यस्तै उनले संयुक्त सरकार बन्ने र शक्ति बाँडफाँटबारे छलफल भइरहेको पनि बताए ।  सर्वोच्च अदालतले संविधानले व्यवस्था गरेअनुरुप फैसला गरेको बताए । अब बन्ने कांग्रेस नेतृत्वको सरकारले विश्वासको मत सहजै प्राप्त गर्ने उनको भनाइ छ ।  कांग्रेसलाई नेकपा एमाल...

अब एमाले र जसपाको संयुक्त सरकार बन्नसक्छः प्रमोद साह

काठमाडौं। नेकपा एमाले र जनता समाजवादी पार्टीको संयुक्त सरकार बन्ने भएको छ।राष्ट्रपतिले ७६(५) अनुसार आज साँझसम्म नयाँ सरकार गठनको लागि दिएको समयसीमामै एमाले र जसपाले सरकारको दाबी गर्ने तयारी गरेको छ। जसपा सांसद प्रमोद साहले देखापढीसँग भने, “हामी नयाँ सरकारका लागि दाबी गर्छौं, हाम्रो माग पूरा भएकाले सरकारमा जाने ढोका खुलेको रुपमा बुझ्दा हुन्छ।” दलको बैठकले निर्णय गर्ने उनले बताए।

ओलीलाई हटाएर वापमन्थीकै संयुक्त सरकार बनाउनुपर्छः केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वामपन्थीहरुको संयुक्त सरकार बनाउनु पर्ने बताएका छन्।

वामदेवको प्रस्ताव : संयुक्त सरकार, ओली प्रचण्डबिच फेरि सम्झौता

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले वाम सरकार बनाउँनका लागि प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच सम्झौता गर्नुपर्ने प्रस्ताव गरेका छन्।  नेकपा एमाले एकता अभियान चलाइरहेका गौतमले एकता राष्ट्रिय अभियानको कार्यसम्पादन समितिको बैठकमा यस्तो प्रस्ताव गरेका हुन्।  एमालेको मात्र सरकार बनाउन नसकिने भएकाले माओवादी केन्द्रसँग…