रोहित पौडेल बने नेपाली क्रिकेट टिमको कप्तान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित कुमार पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहितलाई कप्तान नियुक्त गरेको हो । ब्याट्सम्यान रोहित यस अघि नेपालको उपकप्तान रहेका थिए । बलात्कारको आरोप लागेपछि नियमित कप्तान सन्दीप लामिछानेलाई टिमबाट निलम्बन गरिएपछि कप्तान पद रिक्त रहेको थियो । बलात्कारको आरोपमा सन्दिप पुर्पक्षका […]

सम्बन्धित सामग्री

अविनाशमाथि टिमलाई पूर्ण भरोसा छ :  रोहित पौडेल

२२ फागुन, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले तीव्र गतिका बलर अविनाश बोहरामाथि टिमलाई पूर्ण भरोसा रहेको बताएका छन् । त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा १८५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सका साइब्रान्ड एंगेलब्रेक्टले १८ औं ओभरमा अविनाशलाई समान २ चौका र २ छक्का हानेका थिए । उनले त्यो ओभरमा २१ रन दिएका थिए । […]

रोहित एसिया कप २०२३ का सबैभन्दा कान्छा कप्तान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल एसिया कप २०२३ का सबैभन्दा कान्छा कप्तान हुने भएका छन् । आगमी अगष्ट ३० देखी सुरु हुने एसिया कपमा ६ टोलीको सहभागीता छ । नेपालले रोहित पौडेलको कप्तानीमा १७ सदस्य टोली घोषणा गरेको छ । प्रतियोगिता सुरु हुन दुई साता बाँकी रहँदा रोहित झन्डै २१ […] The post रोहित एसिया कप २०२३ का सबैभन्दा कान्छा कप्तान first appeared on हाम्रो खेलकुद.

टेष्ट राष्ट्रसँग खेल्दा ठूलो सिकाइ भयो : रोहित पौडेल

७ असार, काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप छनोट खेलमा टेष्ट राष्ट्र वेष्ट इण्डिजविरुद्ध खेल्दा धेरै कुरा सिकेको नेपाली क्रिकेट टीमका कप्तान रोहितकुमार पौडेलले बताएका छन् । बिहीबार वेष्ट इजिण्डविरुद्ध १०१ रनको फराकिलो हार बेहोरे पनि धेरै ठूलो सिकाइ भएको उनले बताए । खेलपछि पौडेलले भने, ‘धेरै ठूलो सिकाइ भयो, टेष्ट राष्ट्रले मलाई धेरै सिकायो […]

रोहित सबैभन्दा कान्छा कप्तान

एजेन्सी – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल आइसिसी एकदिवसीय विश्वकप छनोट २०२३ मा सबैभन्दा कान्छा कप्तानको रुपमा छन् । रोहित २० वर्ष २ सय ८८ दिनका छन् । विश्वकप छनोट खेल्ने अन्य ९ टोलीका कुनैपनि कप्तान २५ वर्षभन्दा कमका छैनन् । रोहितपछि कान्छा कप्तान नेदरल्यान्ड्सका छन् । नेदरल्यान्ड्सका स्कट एड्वार्ड्स २६ वर्ष २ सय […] The post रोहित सबैभन्दा कान्छा कप्तान first appeared on Hamro Khelkud.

रोहित ओडिआईमा नेपालका सर्वाधिक सफल कप्तान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा ब्याटर रोहित पौडेल ओडिआई क्रिकेटमा नेपालबाट सर्वाधिक सफल कप्तान बनेका छन् । २० वर्षीय रोहित ओडिआईमा नेपालबाट सर्वाधिक खेलमा कप्तानी गर्ने र जित्ने खेलाडी बनेका छन् । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईसँग अन्तिम खेलपछि रोहित नेपालबाट ओडिआईमा सर्वाधिक सफल कप्तान बनेका हुन्। रोहितले नोभेम्बरमा युएईसँग […]

रोहित नेपालका सबैभन्दा कान्छा कप्तान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याटर रोहित पौडेल नेपाली क्रिकेट इतिहासकै सर्वाधिक कान्छा कप्तान बनेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले रोहितलाई शुक्रबार कप्तानमा नियुक्त गरेको थियो । रोहित तीन ओडिआई खेलको सिरिजमा युएईसँग आइतबार टियु क्रिकेट मैदानमा कप्तानी डेब्यू गर्दा २० वर्ष ७३ दिनका हुनेछन् । उनी उमेरले सबैभन्दा […]

रोहित पौडेल क्रिकेट राष्ट्रिय टिमको कप्तान नियुक्त

नेपाली क्रिकेट टिमको कप्तानमा रोहित पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकट संघ (क्यान)ले शुक्रबार साँझ उनलाई कप्तान नियुक्त गरेको हो । नेपालले अब उनको कप्तानीमा विश्वक क्रिकेट लिग २ का...

नेपाली क्रिकेट टीमको क्याप्टेनमा रोहित नियुक्त

काठमाडौं । नेपाली क्रिकेट टीमको क्याप्टेनमा रोहित पौडेल नियुक्त भएका छन् । क्रिकेट एसोसिएसन अफ नेपालले पौडेललाई कप्तान नियुक्त गरेको हो । बलात्कारको आरोप लागेका कारण तत्कालीन कप्तान सन्दीप लामिछानेलाई क्यानले निलम्बन गरेपछि उक्त पद रिक्त थियाे । सन्दीप मुद्दा पुर्पक्षका लागि थुनामा छन् । सन्दीप गत पुसमा नेपाली क्रिकेट टोलीको कप्तान बनेका थिए । […]

रोहित नेपाली क्रिकेट टोलीको कप्तानमा नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर रोहित पौडेल नेपाली क्रिकेट टोलीको नयाँ कप्तानमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले रोहितलाई कप्तानमा नियुक्त गरेको हो । पूर्व कप्तान सन्दीप लामिछानेलाई १७ वर्षीय बालिका बलात्कारको आरोप लागेपछि क्यानले भदौ २३ मा नै बर्खास्त गरेको हो । २० वर्षीय रोहितले नेपाली क्रिकेट टोलीबाट दुई महिना […]

केन्याविरुद्धको सिरिजको लागि नेपाली टोली घोषणा

काठमाडौँ– केन्याविरुद्धको बाइल्याट्रल क्रिकेट सिरिजमा सहभागी हुने नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ । पूर्व कप्तान ज्ञानेन्द्र मल्लसहितको १६ खेलाडी सम्मिलित टोलीको सुची नेपाल क्रिकेट संघ क्यानले मंगलबार सार्वजनिक गरेको हो । टोलीमा सन्दीप लामिछाने, रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, देव खनाल, आदिल आलम, करन केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर […]