काठमाडौँ । प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक २०८३’ औपचारिक रूपमा प्रस्तुत भएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पेस गरेका हुन् । मन्त्री लम्सालले डिप्लोमा इन्जिनियरिङ पेशालाई व्यवस्थित र मर्यादित तुल्याउने उद्देश्यसहित विधेयक पेस गरिएको बताए । प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १०५ बमोजिम उक्त विधेयक पेस गर्न कुनै […]
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि सेयरधनीलाई कुल ९.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको २३०औँ बैठकले हाल कायम चुक्ता पुँजी ६४ करोड ८२ लाख रुपैयाँका आधारमा उक्त लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो। प्रस्तावअनुसार कम्पनीले चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर […]
म्याग्दी, १३ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गतको दाना–खुर्कोट प्रसारण लाइनको टावरहरू बगाएको छ । प्रसारण लाइनको टावर र तार बाढीले बगाएपछि म्याग्दी र मुस्ताङका १७६ मेगावाट क्षमताका छवटा जलविद्युत् आयोजना बन्द भएका छन् । दाना–खुर्कोट प्रसारण लाइनबाट केन्द्रीय प्रणालीमा विद्युत् आपूर्ति गराउँदै आएका अन्नपूर्ण गाउँपालिका वडा नं […]
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा संकलन भएको रकम तथा त्यसको खर्चको पारदर्शी विवरण संसद्समक्ष प्रस्तुत गर्न माग उठेको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पुष्पराज कँडेलले विपद् व्यवस्थापन र राहतका लागि जम्मा भएको रकम कसरी विनियोजन भइरहेको छ भन्नेबारे जनप्रतिनिधिहरू नै बेखबर रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए। विपद्का […]