विश्वकप क्रिकेटमा दुई खेलः पहिलो खेलमा सबैको नजर, दोस्रो खेलमा पाकिस्तान र स्कटल्यान्ड भिड्दै

काठमाडौं, २१ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा अफगानिस्तान र न्यूजिल्यान्ड भिड्दैछन् । सुपर १२ को समूह २ मा रहेका अफगानिस्तान र न्यूजिल्यान्डबीचको खेल सेख जायद स्टेडियममा ३ः४५ बजे सुरु हुनेछ । आजको यस खेल यी दुई टोलीका लागि मात्र होइन् भारतको लागि पनि निकै महत्वपूर्ण […]