बंगलादेश पहिलोपटक बन्यो साफ महिला फुटबलको च्याम्पियनः नेपाल ३-१ गोल अन्तरले पराजित

काठमाडौंः साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ। दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाललाई ३-१ गोल अन्तरले पराजित गर्दै बंगलादेश च्याम्पियन बनेको हो। साफका यसअघिका सबै संस्करणको विजेता भारत सेमिफाइनलबाटै बाहिरिँदा बंगलादेशले पहिलोपटक उपाधि चुमेको हो। नेपाल र बंगलादेश जुन टिमले जिते पनि पहिलो उपाधि हुने थियो। बंगालदेशले १४औँ मिनेटमा…