भरतपुरमा हावाहुरीले रुख ढल्दा च्यापिएर ३ जनाको मृत्यु, चितवनमा विद्युत सेवा अवरुद्ध

शुक्रबार वर्षासहित आएको हावाहुरीले अटो र म्याजिकमाथि रुख ढल्दा सो दुर्घटना भएको हो। चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीले मृतकको पहिचान हुन नसेकेको बताए।...