झापा ३ मा ३ हजार ४६१ मतान्तरले लिङ्देनको अग्रता कायमै

झापा- झापा क्षेत्र नम्बर- ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता कायमै छ। ७८ हजार ३३६ मत गन्दा लिङ्देनले ३६ हजार ५० मत प्राप्त गरेर अग्रता कायमै गरेका हुन्। उनलाई पछ्याएका सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका कृष्ण सिटौलाले ३२ हजार ५८९ मत प्राप्त गरेका छन्। उनीहरूबीच ३ हजार ४६१ मतान्तर रहेको छ। सो क्षेत्रमा मतगणना […]

सम्बन्धित सामग्री

झापा ३ मा सिटौलाभन्दा लिङ्देन ३४ सयभन्दा धेरै मतले अगाडि

झापा – प्रतिनिधि सभातर्फ झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार राजेन्द्र लिङ्देनले अग्रता कायमै राख्नुभएको छ । लिंङ्देन नेपाली कांग्रेसका कृष्ण सिटौलाभन्दा ३४ सय ६१ मतान्तरले अघि हुनुहुन्छ । सिटौलाले ३२ हजार ५ सय ८९ मत प्राप्त गर्नुभएको छ ।   सम्पादित : यसअघिको समाचारमा लिङ्देन पछाडि भनिएकोमा सच्चाइएको छ ।

झापा ३ : राजेन्द्र लिङदेनको अग्रता कायमै

विराटनगर : झापा क्षेत्र नम्बर ३ मा राजेन्द्र लिङ्देनको अग्रता कायमै छ।हालसम्म  ४८ हजार ९३७ मत गणना हुँदा  राप्रपाका  राजेन्द्र लिङ्देनले २२ हजार ९६१ मत पाएका छन्।कांग्रेसका कृष्ण सिटौलाले २० हजार १४९ मत पाएका छन ।

झापा ३ मा कांग्रेसका सिटौलाभन्दा राप्रपाका लिङ्देन २७ सय ६३ मतले अगाडि

झापा – झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार राजेन्द्र लिङ्देनले अग्रता कायमै राख्नुभएको छ । ४१ हजार ७०२ मत गन्दा लिङ्देनले १९ हजार ६३३ मत पाउनुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार कृष्ण सिटौलाले १६ हजार ८७० मत प्राप्त गर्नुभएको छ । उहाँहरुबीचमा २७ सय ६३ मतान्तर रहेको छ ।

झापा ३ मा लिङ्देनको फराकिलो अग्रता

झापा क्षेत्र नम्बर ३ मा राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनले अग्रता कायमै बनाएका छन् । उनले २७६७ मतान्तरका साथ अग्रता बनाएका हुन् । लिङ्देनले १२ हजार ३१ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार कृष्ण प्रसाद सिटौलाले ९ हजार २६४ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले ९१४ मत प्राप्त गरे ।

झापा-३ मा लिङ्देनको अग्रता कायमै

झापा। झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको अग्रता कायमै राखेको छ । १३ हजार आठ सय ५२ मत गणना हुँदा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पार्टी राजेन्द्र लिङ्देन सात हजार ४० मतका साथ अग्रस्थानमा छन् । लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौला पाँच हजार दुई सय २६ मतका साथ दोस्रो स्थानमा छन् […]

झापा-३ मा लिङ्देनको अग्रता कायमै, सिटौला झण्डै १४ सय मतले पछाडि

झापा - झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातान्त्रिक पार्टीको अग्रता कायमै रहेको छ । राप्रपाका अध्यक्ष समेत रहेका राजेन्द्रप्रसाद लिङ्देन झण्डै १ हजार ४ सय मतले अगाडि हुनुहुन्छ । पछिल्लो मत परिणाम अनुसार उहाँले ४ हजार ९ सय १९ मत ल्याउनु भएको छ । उहाँका प्रतिस्पर्धी कांग्रेसका कृष्णप्रसाद सिटौलाले ३ हजार ५ सय २९ मत पाउनु भएको छ ।

झापा ३ मा राजेन्द्र लिङ्देनको अग्रता कायमै

६ मंसिर, भद्रपुर । झापा क्षेत्र नंं ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन् । मंगलबार बिहान ७ बजेसम्मको परिणाम अनुसार ९ हजार १२ मत गणना गर्दा लिङ्देनले ४ हजार ७३९ मत प्राप्त गरेका छन् । उनका प्रतिष्पर्धी कांग्रेस नेता कृष्ण सिटौलाले ३ हजार ३४२ मत पाएका छन् ।

झापा ३ मा लिङ्देन ७ सयभन्दा बढी मतले अगाडि

झापा – झापा क्षेत्र नम्बर- ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनकाे अग्रता कायमै छ । ५ हजार ३९७ मत गन्दा लिङ्देनले २ हजार ७८७ मत प्राप्त गरेर अग्रता कायमै गरेका छन् । उनलाई पछ्याएका सत्ता गठबन्धनकाे तर्फबाट नेपाली कांग्रेसका कृष्ण सिटौलाले २ हजार ४३ मत प्राप्त गरेका छन् । साे क्षेत्रमा मतगणना जारी छ ।

झापा ३ मा राजेन्द्र लिङ्देनकोअग्रता कायमै

झापा क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले लगातार अग्रता कायमै राखेका छन् । उनले सुरुवातदेखिनै अग्रता लिइरहेका छन् । तीन हजार तीन सय ४७ मत गणना गर्दा लिङ्देनले एक...

झापा-३ मा राजेन्द्र लिङ्देनको अग्रता कायमै

झापा । झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राजेन्द्र लिङ्देनको अग्रता कायमै छ । पछिल्लो मत परिणामअनुसार लिङ्देनले १ हजार ६७३ मत ल्याएका छन् । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले १ हजार ३३४ मत ल्याउँदै उनलाई पछ्याइरहेका छन् । झापा-३ मा अघिल्लो निर्वाचनमा राप्रपाका लिङ्देन विजयी भएका थिए ।