टी–ट्वान्टी विश्वकप : दोस्रो सेमिफाइनलमा आज भारत र इंग्ल्यान्ड भिड्दै

काठमाडौं । अष्ट्रेलियामा जारी आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज बिहीबार भारत र इंग्ल्याण्ड भिड्दैछन् । खेल अष्ट्रेलियाको उडलेडमा नेपाली समय अनुसार बिहीबार दिउँसो पौने दुई बजे सुरु हुँदैछ । सुपर १२ चरणको समुह ‘बि’ मा विजेता बन्दै भारत सेमिफाइनलमा पुगेको हो भने इंग्ल्याण्ड भने समुह ‘ए’ को उपविजेताको रुपमा सेमिफाइनलमा उक्लिएको […]

सम्बन्धित सामग्री

विश्वकपको फाइनलमा इंग्ल्यान्ड र पाकिस्तान भिड्दै

काठमाडौँ- अस्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा आज पाकिस्तान र इंग्ल्यान्डबीच खेल हुँदैछ । पाकिस्तान र इंग्ल्यान्डबीचको फाइनल मेलवर्नमा नेपाली समय अनुसार १:४५ बजेबाट सुरु हुनेछ । सेमिफाइनलमा पाकिस्तानले न्यूजिल्यान्डलाई ७ विकेट तथा इंग्ल्यान्डले भारतलाई १० विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर...

विश्वकप क्रिकेटको उपाधिका लागि पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

काठमाडौं । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधिका लागि आज आइतबार पाकिस्तान र इंग्ल्यान्ड भिड्दैछन् । पाकिस्तान र इंग्ल्यान्डबीचको खेल मेलबर्न क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरू हुनेछ । पाकिस्तान न्युजिल्याण्डलाई तथा इंग्ल्यान्ड भारतलाई हराउँदै फाइनलमा पुगेका थिए । बाबर आजमको नेतृत्वमा रहेको पाकिस्तान र जस बटलरको नेतृत्वमा भएको इंग्ल्यान्ड […]

टी-ट्वान्टी विश्वकप २०२४ मा स्थान बनाउन नेपालसामु केवल एक विकल्प !

काठमाडौँ- आईसीसीले गरेको निर्णयअनुसार सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा २० टिमको सहभागिता रहनेछ ।  त्यसमध्ये अहिले अस्ट्रेलियामा जारी टी-ट्वान्टी विश्वकपको शीर्ष ८ मा रहने टिमहरु भारत, पाकिस्तान, इंग्ल्यान्ड, न्यूजिल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, श्रीलंका र...

पाकिस्तानको भ्रमण गर्दै इंग्ल्यान्ड क्रिकेट टिम

काठमाडौं । इंग्ल्यान्ड क्रिकेट टिमले आगामी सेप्टेम्बर र अक्टोबरमा पाकिस्तानको भ्रमण गर्ने भएको छ । टी–ट्वान्टी विश्वकप अघि ७ टी–ट्वान्टी आई खेलको सिरिजको लागि इंग्ल्यान्डले १७ वर्षपछि पाकिस्तान भ्रमण गर्न लागेको हो । इंग्ल्यान्डले पछिल्लो पटक सन् २००५ मा पाकिस्तानको भ्रमण गरेको थियो । पाकिस्तान क्रिकेट बोर्डले ७ टी–ट्वान्टी आई सिरिज खेलको तालिका मंगलबार सार्वजनिक […]

भारत टी-२० विश्वकप क्रिकेटबाट बाहिरियो, न्युजिल्यान्ड सेमिफाईनमा प्रवेश

काठमाडौं, २१ कार्तिक । भारत युएईमा जारी टी–ट्वान्टी विश्वकप क्रिकेटबाट बाहिरिएको छ । आज (आईतबार) युएईको आबुधावीमा भएको खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै न्युजिल्यान्ड सेमिफाईनमा प्रवेश गरेको हो । यसअघि पाकिस्तान, इंग्ल्यान्ड र अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। अफगानिस्तानले दिएको १२५ रनको चुनौती पार गर्दै न्युजिल्यान्ड सेमिफाइनलमा स्थान बनाउने चौंथो टिम बनेको हो। अफगानिस्ताले […]

टी–ट्वान्टी विश्वकप : इंग्ल्यान्ड सेमिफाइनलमा, श्रीलंका बाहिरियो

ओपनर जस बट्लरको शतकप्रेरित इंग्ल्यान्डले लगातार चौथो जितका साथ सेमिफाइनलमा स्थान पक्का गरेको हाे ।

विश्वकप क्रिकेटमा आज इंग्ल्यान्ड र श्रीलंका भिड्दै

काठमाडौं, १५ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज (सोमबार) एक खेल हुँदैछ । आज राति ७ः४५ बजे हुने खेलमा इंग्ल्यान्ड र श्रीलंकाले प्रतिस्पर्धा गर्दैछन् । सारजाह क्रिकेट स्टेडियममा हुने इंग्ल्यान्ड र श्रीलंकाबीचको खेल राति ७ः४५ बजे सुरु हुनेछ । समूह १ मा रहेको इंग्ल्यान्ड ३ खेलमा ३ जितका साथ ६ अंक जोड्दै शीर्ष स्थानमा […]

विश्वकप क्रिकेटः इंग्ल्यान्डको लगातार दोस्रो जित, स्कटल्याण्डको दोस्रो हार

काठमाडौं, ११ कात्तिक । इंग्ल्यान्डले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा हिजो भएको खेलमा इंग्ल्यान्ड र नामिबियाले जित निकालेका छन् । आबुधाबीमा हिजो भएको पहिलो खेलमा इंग्ल्यान्डले बंगलादेशलाई ८ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । बंगलादेशले दिएको १ सय २५ रनको लक्ष्य इंग्ल्यान्डले १४ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पूरा गरेको थियो […]

टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं, १० कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज बुधबार पनि दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा बंगलादेश र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । आबुधाबी स्थित सेख जायाद स्टेडियममा हुने यस खेल नेपाली समय अनुसार ४ बजे सुरु हुँनेछ । पहिलो खेलमा वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको इंग्ल्यान्ड लगातार दोस्रो जित निकाल्ने योजनामा […]