दोलखा– दोलखामा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ । नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले चुनावी प्रचारलाई तीव्र पारेका छन् । उता एमालेले पार्वत गुरुङलाई मैदानमा उतारेको छ। राष्ट्रिय पहिचान बनाइसकेका यी नेताको उम्मेदवारीले जिल्लामा चर्चा पाएको छ। गुरुङ मन्त्री भइसकेका व्यक्ति हुन् भने शिवाकोटी पत्रकारिताबाट राजनीतिक जीवनमा प्रवेश गरेका […]