काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच वार्ता चल्दै गर्दा सुधन गुरुङ बाहिर बसेका छन् । उनले बिहीबार दिउँसो एक भिडियो सार्वजनिक गर्दै आफूहरू यहाँ गार्ड बसेको बताएका छन् । सम्भावित सहकार्यका लागि रवि र बालेन संवाद हुँदा उनी र अर्जुन घिमिरे पाँडेसहितका सहयोगी कुमार बनेको घरबाहिर बसेका छन् […]