समानुपातिक निर्वाचनतर्फ ६४ राजनीतिक दलले ५८ निर्वाचन चिह्नमा चुनाव लड्दै (सूचीसहित)

काठमाडाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ ६४ वटा राजनीतिक दल ५८ वटा निर्वाचन चिह्नमा चुनाव लड्ने भएका छन् । साेही दलहरूले ५८ वटा चुनाव चिह्नबाट चुनाव लड्ने गरी बन्दसूची पेश गरेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभएकाे हाे। आयोगले निर्धारण गरेको निर्वाचन कार्यक्रम अनुसार यहि पुस […]