नेपाली कांग्रेस विशेष महाधिवेशन पक्ष केन्द्रीय समिति बैठकमा सहभागी नहुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्ष आजको केन्द्रीय समिति बैठकमा सहभागी नहुने भएको छ।