न्यूयोर्कको रिजउडस्थित दुर्गा मन्दिर तथा नेपाली सामुदायिक एवं सांस्कृतिक केन्द्रमा जारी ‘न्यूयोर्क स्वस्थानी महोत्सव २०२६’ ले पहिलो हप्तामै ऐतिहासिक सफलता हासिल गरेको छ। जनवरी ३ देखि सुरु भएको यस एक महिने आध्यात्मिक उत्सवको नवौँ दिनसम्म आइपुग्दा मन्दिर स्थापना र दीर्घकालीन सञ्चालनका लागि १ लाख १५ हजार अमेरिकी डलरभन्दा बढी दान संकलन भएको छ। वित्तीय व्यवस्थापन […]