लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्दै नेपालको राजनीतिक इतिहासमै पहिलो पटक एउटा राजनीतिक दल चुनावी मैदानमा उत्रिएको छ। समावेशी समाजवादी पार्टीका कुल २१ उम्मेदवारमध्ये १८ जना लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायबाट छन्। तीमध्ये १५ जना समानुपातिकतर्फ र ६ जना प्रत्यक्षतर्फका उम्मेदवार हुन्। पार्टीले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ‘श्रीवत्स’ चुनाव चिह्न […]