स्वास्थ्य खबर पोलिसी क्लिनिक : औषधिको मूल्य, गुणस्तर, नीति र नियतमाथि संवाद

स्वास्थ्य खबरका कार्यकारी सम्पादक डिबी खड्काले सञ्चालन गर्ने  साप्ताहिक कार्यक्रममा यसपल्ट औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल र म्याग्नस फर्मास्युटिकल्स कम्पनीका प्रबन्ध निर्देशक सुधीर प्रकाश मास्के छन्।