माधवको टिप्पणी: तत्कालीन सत्ताको दम्भ र अहंकारले मुलुकलाई अकल्पनीय क्षति 
जेन–जी आन्दोलन लोकतान्त्रिक गणतन्त्र प्राप्तिपछि पनि जनताका चाहना र भावना अनुरूप पारदर्शी तथा जनउत्तरदायी शासन प्रणाली कायम गर्न नसक्दा उत्पन्न निराशा र आक्रोशको परिणाम रहेको कुरा स्वीकार गर्नुपर्ने नेपालले लेखेका छन्।