अमेरिकी प्रयोगकर्तालाई टिकटकले विशेष भर्सन दिने सम्भावना बलियो बन्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका चिनियाँ समकक्षी सी जिनपिङले टिकटक सम्झौताबारे प्रत्यक्ष छलफल गर्ने भएका छन्। लामो प्रतीक्षापछि टिकटकसम्बन्धी सम्झौता अब नजिकिएको सङ्केत यो छलफलले दिएको छ। यो छलफल शुक्रबारका लागि निश्चित गरिएको छ। यसअघि दुवै पक्षका उच्च अधिकारीहरूले यसै हप्ता एउटा “फ्रेमवर्क” सम्झौता गरेका थिए। सम्झौतामा टिकटकको अमेरिकी सञ्चालन अधिकार अमेरिकी कम्पनीहरूको समूहलाई […]