राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री पदमा नियुक्त हुने मिति तय भएको छ । पार्टीका शीर्ष नेताहरूबीच भएको छलफलपछि शाहले चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने निर्णय गरिएको हो । रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले बीचको बैठकले उक्त मिति टुंगो लगाएको हो […]