लमजुङमा ५३ प्रतिशत मत खस्यो, मतपेटिका सङ्कलन कार्य तीव्र

लमजुङमा मतगणना सुरु हुन समय लाग्ने भएको छ। ढिलाइ हुने देखिएको हो।