२९ फागुन, काठमाडौं । अमेरिकामा ऊर्जाको मूल्यलाई प्रभावित पार्न कतारले आफ्नो एलएनजी उत्पादन रोकेको भन्ने केही इजरायली मिडियाको दाबीलाई कतारले अस्वीकार गरेको छ।
अलजजिराका अनुसार, कतारले यस्ता आरोपहरूलाई कतार र अमेरिकाबीच फाटो ल्याउने प्रयासको संज्ञा दिएको …