४ दिने महिला चलचित्र महोत्सव सुरु, ‘कुमारी’ र ‘जीवन काँडा कि फूल’ देखाइने

काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा ४ दिने महिला चलचित्र महोत्सव सुरु भएको छ । महिला सशक्तीकरण गर्ने उद्देश्यसहित आयोजित महोत्सव २० चैतसम्म चल्नेछ । महोत्सवमा महिला विषयमा आधारित चलचित्र ‘कुमारी’ र ‘जीवन काँडाकी फूल’ प्रदर्शन, …