गल्छी–रसुवागढी सडकका अतिक्रमण हटाउन सुरु

त्रिशूली (नुवाकोट)- गल्छी–रसुवागढी सडक योजनाको कार्यालय मार्फत विस्तार भइरहेको सडकको पहुँच मार्गभित्रका अतिक्रमित संरचना हटाउन थालिएको छ । सडकको दायाँबायाँ १५–१५ मिटरभित्र पर्ने घरटहरासहित भौतिक संरचना हटाउन सूचना जारी गरिएको अवधिमा अटेर गर्नेहरूका संरचना शनिबारदेखि हटाउन सुरु गरिएको हो । गल्छी त्रिशूली मैलुङ स्याफ्रुवेंशी रसुवागढी सडक योजना कार्यालयका प्रमुख कृष्णराज ओझाका अनुसार सडक पहुँचभित्रका संरचनाको […]