१३ वैशाख, काठमाडौं । थापाथली र गैरीगाउँमा बसोबास गरिरहेका सुकुमवासीलाई सुरक्षाकर्मीले बल प्रयोग नगरी स्थानान्तरण गर्यो । सुरक्षाकर्मीकै सहयोगमा सुकुमवासीले आफ्ना सरसामान सारे । उनीहरू पोका-पन्तुरासहित सरकारले तय गरिदिएको स्थानमा पुगे ।
थापाथली र गैरीगाउँबाट शनिबार …