रास्वपाप्रति शंकर पोखरेलको टिप्पणी : ‘सुशासनको नारा दिनेहरू सल्लाहकार–पीएको फौज खडा गर्दैछन्’

१० असार, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले, रास्वपाले निर्वाचनका बेला गरेको मितव्ययिता र सुशासनको प्रतिबद्धता विपरीत व्यवहार गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले नयाँ शक्तिका रूपमा उदाएको दल सत्तामा पुगेपछि सल्लाहकार …