दाउन्नेमा बस दुर्घटना: छ जनाको मृत्यु, पाँच मृतकको पहिचान खुल्यो

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्नेमा शनिबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। अन्य १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी अनिल पण्डितले जानकारी दिएका छन्। नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा दुर्घटना भएको हो। बस सडकबाट नालामा खसेको प्रहरीले […]