हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशभित्रका उद्योगको संरक्षण, सञ्चालन र लगानी सुरक्षाका लागि प्रदेश सरकार निजी क्षेत्रसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने बताएका छन् । मकवानपुर उद्योग वाणिज्य संघले सोमबार हेटौँडामा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले सञ्चालनमा रहेका उद्योगलाई व्यवस्थित रूपमा सञ्चालनका लागि आवश्यक भौतिक संरचना, बजेट तथा नीतिगत व्यवस्थामा […]