‘देउवाले महाधिवेशन उद्घाटन गर्ने अपेक्षामा कुर्सी राखेका थियौँ’ : गगन थापा

काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा महाधिवेशनमा आएर उद्घाटन गर्ने अपेक्षासहित कुर्सी राखिएको बताएका छन्।  काठमाडौँको खुलामञ्चमा आइतबार सम्पन्न १५औँ महाधिवेशनको उद्घाटन सत्रमा देउवा भने उपस्थित भएनन्। उद्घाटन सत्रको अन्तिममा सम्बोधन गरेका थापाले देउवाको अनुपस्थितिबारे उल्लेख गर्दै उनीबाट महाधिवेशन उद्घाटन हुने अपेक्षा रहेको बताएका छन्। ‘यहाँ हामीले शेरबहादुर दाइका लागि कुर्सी राखेका […]