रसुवा बाढी : के-के क्षति भयो ?

१० भदौ, काठमाडौं । तिब्बततर्फबाट रसुवाको भोटेकोशीमा बाढी आएको छ । तर, क्षतिको विवरण आउन बाँकी छ । प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियार धेरै थोक नोक्सान भएको बताउाछन् । ‘अकास्मात बाढी आयो । धेरै थोक नोक्सान …