संविधानको अक्षर र भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री बालेन

३ असोज, काठमाडौं । प्रधानमन्त्री वालेनद्र शाह (बालेन)ले यो सरकार विद्यमान संविधानप्रति सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका छन् । संविधान दिवसको अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले भने, 'यो संविधानको अक्षर र भावना दुवैप्रति …