नेपालको घाउमा मलम लगाउने प्रविधि सम्राट जेन्सेन ह्वाङ

परिवर्तनको तीव्र वेगमा दौडिरहेको आधुनिक संसारमा एउटा यस्तो नाम पनि छ जसले मानव सभ्यताको भविष्यलाई पुनर्भाषित गरिरहेको छ । त्यो हो जेन्सेन ह्वाङ । आज कृत्रिम बौद्धिकता (एआई) को वैश्विक क्रान्ति पछाडिको मुख्य इन्जिन मानिने एनभिडियाका यी सह–संस्थापक तथा मुख्य कार्यकारी अधिकृतको सफलता केवल प्रविधिको जित मात्र होइन, असीम पीडा, अपमान, अडिग साहस र कहिल्यै […]