नुवाकोटमा आगलागीबाट दुई घर जले

नुवाकोटको ककनी गाउँपालिका–१ स्थित जलकुनीमा आज आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ।