अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र प्रदर्शन हुँदै

क्यानबेरा, अस्ट्रेलिया । अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ आगामी अक्टोबर २६, २०२६ मा अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित केन्द्रीय संसद् भवनको थिएटरमा विशेष प्रदर्शन हुने भएको छ । अभिनाशविक्रम शाहको निर्देशनमा बनेको यस …