मुक्तिनाथ मन्दिर परिसरको हिउँ पन्साइयो

१२ कात्तिक, मुस्ताङ। सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्म हेडक्वाटर मुस्ताङका सुरक्षाकर्मीद्वारा आज बिहान मुक्तिनाथ मन्दिरको हिउँ पन्साइएको छ। मुक्तिनाथ विकास समितिका कोषाध्यक्ष प्रमेश गुरुङको उपस्थितीमा सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिरको हिउँ पन्छाएको हो । मङ्गलबार …