बालेन, कुलमान र जेन-जी लाई समेट्छौं, सहकार्यको ढोका खुला छ: रास्वपा

‘एउटै उद्देश्य प्राप्तिका लागि हिँडेका शक्तिहरू एक्लाएक्लै गएर कहीँ पुग्न सकिँदैन। यदि यी शक्तिहरू एक्लै हिँड्ने जमर्को गरे भने हार्ने भनेको फेरि नेपाली जनताले हो, हाम्रै मुद्दा हार्ने हो।’