संरक्षण अभावमा छेडेदह ताल

बाजुरा– छेडेदह ताल संरक्षणको अभावमा जोखिममा पर्दै गएको छ। यो ताललाई स्थानीयले प्रेम ताल पनि भन्छन्। खप्तड छेडेदह गाउँपालिकामा अवस्थित उक्त ताल पछिल्लो समय